दोधारा चाँदनीका बादीहरु पालमुनिको बास

पप्पु गुरुङ्ग/दोधारा, २८ चैत्रदेहव्यापारमा संलग्न भनी विगतमा होच्याईएका र थिचोमिचोमा पारिएका बादी समुदायका महिला, पुरुषहरुको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम अझै पनि जस्ताकै त्यस्तै छ । विगतमा समाजबाट हेपिएका बादी समुदायको सामाजिक विकास र रोजगार मूलक गतिविधीमा जस्ताको तस्तै र समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन नभएको दोधारा चाँदनी नगरपालिकाको वडा … Continue reading दोधारा चाँदनीका बादीहरु पालमुनिको बास